HUM SOC BA Basudev Dahal काठमाडौँ: जीवित सभ्यता, ‘जमिनविहीन पुँजी’ र भविष्यको राज्य-शिल्प काठमाडौँ केवल एउटा सहर होइन; यो एउटा जीवित सभ्यता (Living Civilization) हो। तर आज यो सभ्यता एउटा गहिरो संकटमा छ — यो ‘जमिनविहीन पुँजी’…